Please Wait

Please Wait

Sali Nadi Temple

Salinadi Temple is located in Sakhu, the first city of Kathmandu Valley. In this temple, there are idols of eight goddesses and Sri Swasthani Devi. Sri Swasthani Devi is regarded as a united form of Asthamatrika mother goddesses. It is believed that Sri Swasthani Devi will fulfill the demands of her devotees immediately. She is depicted as the goddess meditating on a lotus flower with four hands holding a sword, a chakra, a trident, and a lotus flower. Sri Swasthani Devi is worshiped by Buddhists as Bajrayogini. 

Sri Swasthani Vrat Katha was written in the Nepal Bhasa by Jayant Dev in this Sakhu city in 1573. Sri Swasthani Vrat Katha starts in Paush Sukla Purnima and is recited in the homes of all Nepalis till the Magh Sukla Purnima. According to this story, it is mentioned that in ancient times, Parvati fasted to Swasthani Devi to get Mahadev as her husband. In the same way, Goma Bramhadi also fasted to Swasthani Devi and his son Navaraj becomes the king of Launya country. In this story, Navaraj’s wife, Chandravati, suffered severe sorrow and misery for blaspheming Swasthani Devi, and later, she got salvation after fasting on the banks of this holy river.

Unlike other temples, this temple has eight corners. Around the temple, attractive and supernatural stone idols from ancient times can be seen in abundance. Located in a quiet location along the river, this temple is suitable for any religious program on the premises. Ram Bhajan is sung in this temple every Saturday after 1 pm. A big fair is held in this temple area every year during a month of recitation of Swasthani Vrat Katha. There is a queue of devotees who come for darshan and bathing in the fair. You too should visit Salinadi Mandir to visit Shri Swasthani Devi, who is the most powerful tantric power and gives grace in times of need.

सालिनदी मन्दिर काठमाडौँ उपत्यकाको पहिलो सहर भनेर चिनिने साखुमा अवस्थितित छ । यो मन्दिरमा अस्ठमात्रिका देवीहरू र श्री स्वस्थानी देवीको प्रतिमा रहेको छ । श्री स्वस्थानी देवीलाई अस्ठमात्रिकाको एउटा रुप मानिन्छ । श्री स्वस्थानी देवीले आफ्ना भक्तजनहरुको माग तुरुन्तै पुरा गरिदिने विश्वास छ । देवीको चित्रणमा वहा कमलको फूलमा आसनरथ, चार हातमा तरवार, चक्र, त्रिसुल, र कमलको फुल लिनु भएको छ । श्री स्वस्थानी देवीलाई बौध धर्मवालम्बिहरुले बज्रयोगिनीको रुपमा पुजा गर्दछन । वहाको वर्णन श्री स्वस्थानी व्रत कथामा गरेको पाइन्छ। यो कथा १५७३ मा यहि सखु सहरमा जयन्त देवले नेपाल भासामा लेखेका हुन । श्री स्वस्थानी व्रत कथा पौष सुक्ल पुर्णिमा देखि माघ सुक्ल पुर्णिमा सम्म सबै नेपाली हरुको घरमा पढ्ने गरिन्छ । यो कथा अनुसार परापूर्वकालमा पार्वतीले महादेव स्वामी पाउन स्वस्थानी देवीको व्रत बसेको उल्लेख छ । यसै गरि गोमा ब्राम्हणिले पनि स्वस्थानी देवीको व्रत वस्दा आफ्नो छोरा नवराज लाउन्य देसको राजा हुनपाउछन । यो कथामा नवराजको पत्नी चन्द्रावतीले स्वस्थानी देवीको निन्दा गरेकोले पाएको कठोर दुख र पछि यहि सलिनदिको तटमा वसि गरेको व्रत पछि पाएको मुक्तिको चर्चा गरिएको छ ।  

अरु मन्दिरमा भन्दा भिन्न यो मन्दिरमा आठवोटा कोण रहेको छ। मन्दिर वरिपरि प्राचिन समय देखिका आकर्सक र अलौकिक ढुंगाका मुर्तिहरु प्रसस्त देख्न सकिन्छ। नदि संगै स्वछ स्थानमा रहेको यो मन्दिरमा परिसरमा कुनैपनि धार्मिक कार्यक्रमको लागि उपयुक्त छ । यो मन्दिरमा प्रतेक सनिबार १ बजे पछि राम भजन गाउने गरिन्छ । यस मन्दिर छेत्रमा हरेक वर्स स्वस्थानी व्रत कथा पढ्ने एक महिनाको अवधिमा ठुलो मेला लाग्ने गर्दछ । मेलामा दर्शन तथा स्नान गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । तपाई पनि सबैभन्दा शक्तिसाली तान्त्रिक शक्ति भएकी र क्ष्यणमै कृपादिने श्री स्वस्थानी देवीको दर्शन गर्न सलिनादी मन्दिर अवस्य जानुहोला ।