Please Wait

Please Wait

Bindhyabasini Temple Bhaktapur

The temple of Bindhyabasini Devi at Anantalingeshwor in Bhaktapur is truly supernatural. The feeling of love and compassion is awakened as soon as you reach this temple in a quiet and clean environment under the forest. Bindhyabasini means forest-dwelling goddess in Sanskrit. Bindhyabasini Devi is a form of Nava Durga. This temple is at a height of about 100 meters from the road. At the beginning of the small steps leading to the temple, there is a temple of Kulamaya Bhagwati and Panchakanya Devis who do not get much attention but fulfill wishes from ancient times.

भक्तपुरको अनन्तलिङ्गेश्वोरमा रहेको बिन्ध्यबासिनी देवीको मन्दिर साच्चै अलौकिक छ । वन मुनि शान्त र स्वछ वातावरण मा रहेको यस मन्दिरमा पुग्ने वितिकै माया र करुणाको भावना जागृत भएको महसुस हुन्छ । बिन्ध्यबासिनीको अर्थ संस्कृतमा वनमा वास गर्ने देवी भन्ने बुझिन्छ। बिन्ध्यबासिनी देवी नव दुर्गाको एउटा रुप हो । यो मन्दिर सडक बाट करिब १०० मीटरको उचाई मा रहेको छ । मन्दिर सम्म पुग्ने खुड्किलाहरुको सुरुवातमा खासै ध्यान नपुग्ने तर परापुर्वकाल देखिका मनोकामना पुरा गर्ने कुलमाया भगवतीको र पन्चकन्या देवीहरुको को मन्दिर छ ।